आयोडिनयुक्त नून (उत्पादन तथा बिक्री वितरण) ऐन, २०५५
Section 4
आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गर्न अनुमतिपत्र प्राप्त गर्नु पर्ने
: आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गर्न चाहने व्यक्ति वा संस्थाले यस ऐन बमोजिम अनुमतिपत्र प्राप्त गर्नु पर्नेछ ।
आयोडिनयुक्त नून (उत्पादन तथा बिक्री वितरण) ऐन, २०५५
Preamble - 0
Preamble 0: प्रस्तावना
Chapter - 1
Section 1: संक्षिप्त नाम र प्रारम्भ
Section 2: परिभाषा
Chapter - 2
Section 3: आयोडिन नभएको नून पैठारी, खरिद तथा बिक्री गर्न नहुने
Section 4: आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गर्न अनुमतिपत्र प्राप्त गर्नुपर्ने
Section 5: अनुमतिपत्रको लागि दरखास्त दिने
Section 6: अनुमतिपत्रको लागि जाँचबुझ
Section 7: अनुमतिपत्र दिने
Section 8: अनुमतिपत्रको अवधि र नवीकरण
Section 9: अनुमतिपत्र नदिइने
Section 10: अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले पालन गर्नुपर्ने कुराहरु
Section 11: अनुमतिपत्र खारेज गर्न सकिने
Chapter - 3
Section 12: आयोडिन अभावजन्य विकार निवारण समिति
Section 13: समितिको बैठक
Section 14: समितिको काम, कर्तव्य र अधिकार
Chapter - 4
Section 15: गुणस्तर
Section 16: गुणस्तर प्रमाणीकरण
Section 17: लेबल स्वीकृत गर्ने
Section 18: निरीक्षकको नियुक्ति तथा काम, कर्तव्य र अधिकार
Chapter - 5
Section 19: आयोडिनयुक्त नून सम्बन्धी सूचना र शिक्षा
Section 20: स्वास्थ्य संस्थाको दायित्व
Section 21: अनुज्ञापत्र, अनुमतिपत्र वा अख्तियारी निलम्बन वा रद्द गर्न सकिने
Chapter - 6
Section 22: कसूर गरेको मानिने
Section 23: दण्ड सजाय
Chapter - 7
Section 24: संस्थाको दायित्व
Section 25: उपसमिति गठन गर्न सक्ने
Section 26: अधिकार प्रत्यायोजन
Section 27: सरकारवादी हुने
Section 28: मुद्दाको तहकिकात र दायरी
Section 29: नियम बनाउने अधिकार